खोल्न सकिन्छ कोरला नाका

दीलीप पौडेल /बागलुङ मंसिर १९ गते । मुस्ताङ (छोन्हुप)- समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ। हजारौँ हेक्टरमा फैलिएको समतल भूभाग। मैदानको बीचमा ‘नेपाल २४ २०१९’ लेखिएको सिमेन्टको पिल्लर। पिल्लरको करिब ३० मिटर दूरीमा काँडेतारबेर। २४ नम्बर पिल्लरको करिब ६० हात पर फलामे ढोका छ। त्यसको केही पर सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ … Continue reading खोल्न सकिन्छ कोरला नाका